Pura Samachar

कोरोना बिमाको भुक्तानी पैसा नभएर रोकियाे

प्रकाशित: June 8, 2022
पूरा समाचार

कोरोना बिमाको भुक्तानी पैसा नभएर रोकियाे

किस्ता-किस्ता गरेर भुक्तानी गर्ने मौखिक निर्णय भए पनि कार्यन्वयन हुन नसकेको सूचना अधिकारी भट्टराइले बताए। ‘अन्ततः छ अर्ब भुक्तानी गर्ने भनिएको थियो। त्यसमा पनि एकैपटक पैसा हुन्‍न भनेर किस्ता बुझाउने निर्णय भएको छ,’ उनले भने, ‘पहिलो किस्ता स्वरुप अर्ब रकम बुझाउने भनेर फाइल पनि अगाडि बढेको थियो। तर, स्रोत व्यवस्थापन गर्न नसक्दा रोकिएको छ।’

त्यस्तै स्रोत व्यावस्थापनका सन्दर्भमा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनिले आफूलाई यसबारे केही थाहा नभएको बताएका छन्। कोभिड भुक्तानीको प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्नमा सचिव मरासिनीले अनविज्ञता प्रकट गरे। उनले भने, ‘यसबारेमा मलाई थाहा भएन।’

प्रतिक्रिया