Pura Samachar

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित: June 9, 2022
पूरा समाचार

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

महोत्तरी- जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल सदा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया