
काठमाडाैं । कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरिएकाे छ ।
मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा ढकाललाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया