Pura Samachar

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

प्रकाशित: June 12, 2022
पूरा समाचार

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया