Pura Samachar

देशभर गरेर १९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त

प्रकाशित: June 12, 2022
पूरा समाचार

देशभर गरेर १९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त

काठमाडौं । देशभर गरेर १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ४ यस ५३ जनामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया