
काठमाडौं । पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
देशभर गरिएको २ हजार ८५६ पीसीआर र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणका क्रममा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन।
देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया