
पछिल्लो २४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३४ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ६१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। १५ जना संक्रमित निकाे । १५२३३९ जनाले काेराेनाकाे खाेप लगाय ।
२ हजार २३४ जनाको पिसिआर र १३७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०४ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया