Pura Samachar

मिस नेपालको ग्रान्ड फिनाले आज हुँदै

प्रकाशित: June 18, 2022
पूरा समाचार

मिस नेपालको ग्रान्ड फिनाले आज हुँदै

काठमाडौँ । मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ ।अघिल्ला दुई वर्ष हुन नसकेको मिस नेपाल यसपटक भौतिकरुपमै आयोजना भएको हो ।शनिबार बेलुकी ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ ।

यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने द हिडन ट्रेजरले जनाएको छ ।

फिनालेमा ११ जना निर्णायक रहनेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

प्रतिक्रिया