काठमाडौँ । प्रियंका रानी जोशी सन् २०२२ की मिस नेपाल बनेकी छन्।शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।
उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी थिइन्।
प्रतिक्रिया