Pura Samachar

तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध

प्रकाशित: June 19, 2022
पूरा समाचार

तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध

तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध भएको छ।

तनहुँको भानु नगरपालिका वडा नम्बर ८ बलिफाँटमा सडक भत्केपछि बाटो अवरूद्ध भएको हो।

आज बिहानदेखि सडक दुईतर्फी नै अवरूद्ध छ। सडक खोल्ने काम भइरहेको छ।

गएराति परेको वर्षाका कारण सडक भत्किएको थियो।

प्रतिक्रिया