Pura Samachar

सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासियाे

प्रकाशित: June 19, 2022
पूरा समाचार

सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासियाे

पोखरा- सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ। गएरातिदेखि आएको बाढीले पुलको फाउण्डेसन वालमा क्षति पुगेको पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए।

पुल भासिएकाले पोखरा २५ र १९ को सडक सम्बन्ध छुटिएको उनले बताए। करिब ७ वर्ष पहिले बनेको पुलको फाउण्डेसनमा क्षति पुगेको बताइएको छ।

पुल भासिएर तल झरेको प्रहरीको छ। पुल मासिएपछि आवतजावत रोकिएको छ।

प्रतिक्रिया