
पछिल्लो २४ घन्टामा देशभर थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २३ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ०२७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। १२ जना संक्रमित निकाे । ५२३०९ जनाले काेराेनाकाे खाेप लगाय ।
१ हजार२५४ जनाको पिसिआर र ७७३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११० जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया