
पछिल्लो २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। १० जना संक्रमित निकाे । १४७५५४ जनाले काेराेनाकाे खाेप लगाय ।
१ हजार ८६२ जनाको पिसिआर र २०५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२० जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया