प्रदेश १ र बागमती प्रदेशको केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशकामेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा
प्रकाशित: June 22, 2022 पूरा समाचार
बुधबार प्रदेश १ र बागमती प्रदेशको केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया