Pura Samachar

अल्का अस्पतालमा काठमाडौंका कोरोना संक्रमतिको निधन

प्रकाशित: September 9, 2020

अल्का अस्पतालमा काठमाडौंका कोरोना संक्रमतिको निधन

भदौ २४, २०७७ काठमाडौं : काठमाडौंका एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ। ललितपुरको अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय पुरुषको हिजो बेलुकी पाँच बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजो नै अल्का अस्पतालमा उपचारमा पुगेको स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए।

प्रतिक्रिया