Pura Samachar
  • लेखक तथा निर्देशक छेतन गुरुङको निधन

    प्रकाशित: ३ हप्ता पहिले

    लेखक तथा निर्देशक छेतन गुरुङको निधन

    भदौ २४, २०७७ काठमाडौं : चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ। गुरुङको बुधबार बिहान २ बजे महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो। ४२ वर्षीय गुरूङ कलेजो सम्बन्धि बिरामी थिए। गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए। गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ।

    प्रतिक्रिया