Pura Samachar

देशभर आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: July 2, 2022
पूरा समाचार

देशभर आंशिकदेखि सामान्य बदली रहने

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू(भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया