Pura Samachar

लोसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

प्रकाशित: July 2, 2022
पूरा समाचार

लोसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।

बैठक शनिबार अपराह्न साढे ५ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने तय भएको लोसपा नेता केशव झाले जानकारी दिए ।

बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ संगठनसहतका समसामयिक विषयमासमेत छलफल हुने छ ।

प्रतिक्रिया