Pura Samachar

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु

प्रकाशित: July 4, 2022
पूरा समाचार

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ ।

सुरक्षागार्ड ड्युटीमै रहेका बेला आफैंलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको स्रोतको भनाइ छ ।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले अनुसन्धानका लागि प्रहरी टोली दूतावास पुगेको जानकारी दिए ।

प्रतिक्रिया