Pura Samachar

नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ

प्रकाशित: July 4, 2022
पूरा समाचार

नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ

नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।

जसपाले हाल सरकारमा रहेका मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाएको हो ।

प्रतिक्रिया