Pura Samachar

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित: July 5, 2022
पूरा समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

यस दिन सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार यस्तो सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।

यस दिन चाँदीको मूल्य बढेको छ ।

सोमवार १ हजार २ सय रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य मंगलवार १ हजार २ सय ५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया