Pura Samachar

भोलि शुक्रबार देखि महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने

प्रकाशित: July 7, 2022
पूरा समाचार

भोलि शुक्रबार देखि महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने

काठमाडौँ । सरकारले गर्ने नियमित भुक्तानी भोलि शुक्रबार देखि बन्द हुने भएको छ ।  महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने जनाएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भोलीबाट भुक्तानी नहुने जनाएको हो ।

सरकारले गर्ने भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने प्रावधा रहेको छ।

प्रतिक्रिया