Pura Samachar
  • कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख

    प्रकाशित: २ हप्ता पहिले

    कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख

    काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ९ लाख ६ हजार ९२ पुगेको छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ११६ संक्रमितको ज्यान गएको छ ।

    प्रतिक्रिया