Pura Samachar

चाँगुनारायणमा मिनी ट्रक र स्कुटर एकापसमा ठोकिँदा स्कुटर चालकको मृत्यु

प्रकाशित: July 8, 2022
पूरा समाचार

चाँगुनारायणमा मिनी ट्रक र स्कुटर एकापसमा ठोकिँदा स्कुटर चालकको मृत्यु

भक्तपुरको चाँगुनारायणमा मिनी ट्रक र स्कुटर एकापसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

बा५ख ५४२३ नम्बरको मिनी ट्रकसँग बा६७प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया