
ललितपुर- नेकपा एमालेले ३ सय ६ सदस्यीय सल्लाहकार परिषद गठन गरेको छ । परिषदको सात सदस्यीय सचिवालय समेत गठन गरिएको छ । अमृत बोहोराको अध्यक्षता गठन गरिएको समितीमा सात जनाको सचिवालय तोकिएको छ ।
गोमा देवकोटा, ज्ञानबहादुर भुजेल, डा. गोविन्द नेपाल, गोपाल शाक्य, टेकू नेपाली र गोविन्दप्रसाद कलौनी रहनुभएको छ ।
परिषदमा समावेश भएका नेताहरु यस प्रकार हनुहुन्छ ।
प्रतिक्रिया