Pura Samachar

पछिल्लो २४ घण्टामा १७७ बढी कोरोना भाइरसका सङ्क्रमित थपिए ,सक्रिय सङ्क्रमित ८७३

प्रकाशित: July 12, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा १७७ बढी कोरोना भाइरसका सङ्क्रमित थपिए ,सक्रिय सङ्क्रमित ८७३

काठमाडौँ । पछिल्लो २४ घण्टामा १७७ बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ३ हजार १२६ जनाकाे नमूना परीक्षण गर्दा १७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ४० जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ पुगेको छ । आज ६४ हजार ९०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया