Pura Samachar

नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस

प्रकाशित: July 13, 2022
पूरा समाचार

नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सो सिफारिस गरेको हो ।

 

प्रतिक्रिया