
काठमाडौँको भृकुटीमण्डपस्थित रहेको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको छ।
अहिले उक्त क्षेत्रमा प्रहरीको सहयोगमा साथै दमकलले आगो नियन्त्रण गरिरहेको बताइएको छ। यस्तै आगलागीको मुख्य कारण तथा अरु घटना विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया