Pura Samachar

त्रिवि शिक्षण अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

प्रकाशित: September 13, 2020

त्रिवि शिक्षण अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत चारजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने काठमाडौंका तीन जना ५९, ६४, ७० वर्षीय पुरुष र ५९ वर्षीय सिन्धुपाल्चोकका एकजना पुरुष रहेका अस्पतालले जनाएको छ ।

प्रतिक्रिया