Pura Samachar

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

प्रकाशित: July 16, 2022
पूरा समाचार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

गल्छी गाउँपालिका-८ कोल्पुखोलामा बा.४ ख ९२९६ नम्बरको बसले बा.५६ प २४९६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया