Pura Samachar

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यपेट्रोल र डिजेलकाे प्रतिलिटर १५ र १६ रूपैयाँले घटयो

प्रकाशित: July 17, 2022
पूरा समाचार

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यपेट्रोल र डिजेलकाे प्रतिलिटर १५ र १६ रूपैयाँले घटयो

काठमाडौं ।  पेट्रोल र डिजेलकाे प्रतिलिटर १५ र १६ रूपैयाँले घटेकाे छ । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

भारतबाट आयात गर्दा खरिद मूल्य घटेपनि नेपालमा भने यस अघि निगमले घाटा खाएर मूल्य घटेकाले यस पटक तत्काल  बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।

प्रतिक्रिया