Pura Samachar

भारतमा १५ हजार ५२८ नयाँ कोरोना संक्रमित भेटिए

प्रकाशित: July 19, 2022
पूरा समाचार

भारतमा १५ हजार ५२८ नयाँ कोरोना संक्रमित भेटिए

भारतमा १५ हजार ५२८ नयाँ कोरोना संक्रमित भेटिए, सक्रिय संक्रमितको संख्या १ लाख ४३ हजार नाघ्यो ।

मंगलबार देशमा १५ हजार ५२८ नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै सक्रिय केसको संख्या १ लाख ४३ हजार ६५४ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा २५ जनाले महामारी कारण मिर्तु भयाे ।

प्रतिक्रिया