Pura Samachar

ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला

प्रकाशित: July 23, 2022
पूरा समाचार

ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला

ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्।

शनिबार ललितपुर महानगरपालिका-१५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा एक महिला मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ती महिलाको सनाखत भइसकेको छैन। प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षकी छन्।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया