Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 24, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

सुनको मूल्य आइतवार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतवार ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

तेजावी सुनको मूल्य आइतवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया