Pura Samachar

संसदबाट कारागार विधेकय २०७८ पारित

प्रकाशित: July 24, 2022
पूरा समाचार

संसदबाट कारागार विधेकय २०७८ पारित

काठमाडौं- संसदले कारागार विधेकय २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया