Pura Samachar

सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा

प्रकाशित: July 25, 2022
पूरा समाचार

सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा

सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले सोमवार देशभरका २३८ जना डीएसपीहरूको सरुवा गरेको हो । साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।हेर्नुहोस् सरुवाको सूची 

प्रतिक्रिया