Pura Samachar

काठमाडौंमा भूकम्पको धक्का महसुस

प्रकाशित: July 31, 2022
पूरा समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बिहान ८ बजेर १३ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

कहाँ केन्द्रविन्दू भएर भूकम्प गएको भन्नेबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया