Pura Samachar

मंगलवार काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध

प्रकाशित: August 2, 2022
पूरा समाचार

मंगलवार काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध

मंगलवार काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध भएको छ । प्रतिकूल मौसमका कारण काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध गरिएको छ ।

मंगलवारका लागि तय गरिएका सबै उडान खराब मौसमका कारण रद्ध गरिएको बुद्ध एयरले जनाएको छ । पोखरामा भारी वर्षा भइरहेकाले मंगलवारको सबै उडान रद्ध गरिएको हो ।

प्रतिक्रिया