Pura Samachar

भक्तपुरको बालकोट केन्द्रविन्दु ४.५ म्याग्निट्युडको भूकम्पको धक्का महसूस

प्रकाशित: August 6, 2022
पूरा समाचार

भक्तपुरको बालकोट केन्द्रविन्दु ४.५ म्याग्निट्युडको भूकम्पको धक्का महसूस

शनिवार बिहान भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ५ः२६ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो ।

काठमाडौंको भूकम्पको प्रभाव भारत र चीनसम्म परेको केन्द्रले जनाएको छ ।

बिहानै भूकम्पको धक्का महसूस हुँदा काठमाडौंका सर्वसाधारण त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

प्रतिक्रिया