Pura Samachar

आइतबर सुन चाँदीको भाउ घटयो

प्रकाशित: August 7, 2022
पूरा समाचार

आइतबर सुन चाँदीको भाउ घटयो

काठमाडाैं । आइतबर सुन चाँदीको भाउ घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएकोमा आज आइतबार ५ सयले घटेर ९६ हजार ३ सयमा झरेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयलेनै घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आज सुनको भाउ तोलाको १५ रुपैयाँले १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया