
डा. हरिमोहन पोखरेल
यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन कि प्लास्टिक आज हाम्रो जीवनमा अभिन्न अंग बन्दै आएको छ ।यसको नकारात्मक परिणामले गर्दा आज हामी भित्र -भित्रै एक प्रकारको बिमारी जस्तै भएका छौ ।
प्लास्टिकप्लास्टिकले आज हाम्रो माटो, पानी तथा पर्यावरण माथि पनि ठूलो क्षति पुर्याएको छ।त्यसैले गर्दा हामीले यसको रोकथाम गर्नुपर्ने र सचेत हुनुपर्ने बेला आएको छ।


प्रतिक्रिया