Pura Samachar

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस

प्रकाशित: August 7, 2022
पूरा समाचार

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस

काठमाडौँ – प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।

बैठकमा महाभियोग प्रस्ताव महाभियोग सिफारिस प्रस्ताव समितिमा पठाइयोस भन्ने सभामुखको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

अब समितिले तीन महिनाभित्र सदनमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रधानन्यायधिशविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया