Pura Samachar

नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन

प्रकाशित: August 9, 2022
पूरा समाचार

नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन

काठमाडौं। नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन हुनु भएको छ ।

बैंकको साउन २३ गते साँझ बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो ।

प्रतिक्रिया