Pura Samachar

शेयर बजार झिनो अंकले घटयो

प्रकाशित: August 21, 2022
पूरा समाचार

शेयर बजार झिनो अंकले घटयो

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज रिभर फल्स पावरको ५.१९ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरको ५.०७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.५३, एनआइसी एसियाको फण्डको ४.४७ र बलेफि हाइड्रोपावरको ३.५९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया