Pura Samachar

२४ जना सहसचिवको सरुवा

प्रकाशित: August 22, 2022
पूरा समाचार

२४ जना सहसचिवको सरुवा

काठमाडौं ६ भदौ । २४ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले आइतबार २४ सहसचिवको सरुवा गरिएको निणर्य गरेका हुन् ।

सरुवा गरिएकोमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् ।

नेपाल शिक्षा सेवाका प्रदेश सचिव अण प्रसाद न्यौपाने प्रदेश प्रमुखको कार्यालय गण्डकी तानिएका छन् ।

सरुवा भएका सहसचिवको नामावली :

प्रतिक्रिया