
काठमाडौँ- सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । उनले सामाजिक सञ्जालबाट सद्भावना पार्टी छाडेको घोषणा गरेकी हुन् ।
आफ्ना जेठाजू प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफुले सद्भावना पार्टी छाडेको उल्लेख गरेकी छिन् ।
म २०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनताबीच मेरो कर्मभुमि रहने छ’ उनले भनेकी छिन् ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उत्तराधिकारीको राजनीतिमा विश्वास गर्दिन, न त प्रदीप दाई गर्नुहुन्थो । कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुनेछ ।’कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो । म २०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनताबीच मेरो कर्मभुमि रहने छ’ उनले भनेकी छिन् ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उत्तराधिकारीको राजनीतिमा विश्वास गर्दिन, न त प्रदीप दाई गर्नुहुन्थो । कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुनेछ ।’
प्रतिक्रिया