Pura Samachar

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउने

प्रकाशित: August 24, 2022
पूरा समाचार

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।

पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौ १९ गते नेपाल आउने भएका हुन् ।

उनी भदौ २३ सम्मनेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

प्रतिक्रिया