Pura Samachar

सुनको मूल्य बढयो

प्रकाशित: August 24, 2022
पूरा समाचार

सुनको मूल्य बढयो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत कारोबार दिन (मंगलबार) भन्दा तालोमा ३०० रुपैयाँले बढेको छ ।

छापावाला सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ९५ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन आज तोलको ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलामा पाँच रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया