Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: August 30, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ।

आज सुन प्रतितोला ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तीन सय रूपैयाँ बढेको हो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदी प्रतितोला ११ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन ‍प्रतिऔंस १७ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया