Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्शका लागि बोलाएपछि नेकपा (माओवादी केन्द्र)का बुधबार दिउँसो नेताहरू शीतलनिवास पुगे

प्रकाशित: August 31, 2022
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्शका लागि बोलाएपछि नेकपा (माओवादी केन्द्र)का बुधबार दिउँसो नेताहरू शीतलनिवास पुगे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्शका लागि बोलाएपछि नेकपा (माओवादी केन्द्र)का बुधबार दिउँसो नेताहरू शीतलनिवास पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहाचिवहरू जनार्दन शर्मा र वर्षमान पुन शीतलनिवास पुगेका बताइएको छ ।

राष्ट्रपति भण्डारीले पछिल्लो समय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग नागरिकता विधेयकबारे परामर्श गरिरहेकी छन् ।

प्रतिक्रिया